Anand Basnet🇳🇵 Profile Banner
Anand Basnet🇳🇵 Profile
Anand Basnet🇳🇵

@AnandBasnet3

Followers
4,964
Following
3,745
Media
14
Statuses
15,252

𝐏𝐇𝐎𝐄𝐍𝐈𝐗(𝐅𝐈𝐑𝐄𝐁𝐋𝐀𝐙𝐄) . . ''रुप हेरेर मान्छेको मन चिनिदैन हजुर पैसाले सुख त किनिएला तर खुशी किनिदैन हजुर'' !! : 100% follow back

Gulmi, Nepal 🇳🇵
Joined February 2021
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@AnandBasnet3
Anand Basnet🇳🇵
a year ago
स्वार्थी मान्छे संगको प्रेम अनि लोभी मान्छे संगको सम्बन्धको कुनै महत्त्व हुदैन किनकी दुबैले फाइदा मात्र कमाउन चाहान्छन ।
19
128
205
Anand Basnet🇳🇵 Retweeted
@SarojKu32484857
🌿🌿saroja gautam🇳🇵🌿🌿
a day ago
खेतीयोग्य जमिन लाई बेबस्ता गर्दै,अर्बौंको चामल किनेर कृषिमा क्रान्तिका कुरा गर्छौ उब्जाउ भुमी मासेर प्लटिङ्ग गरेर महङ्गोमा घडेरी बेच्छौ र त्यही पैसामा हामी नेपाली अर्काको देशको चामल किनेर खान्छौ अनि धान रोपाई दिवस मनाउछौ...✍️✍️ 🌿🌿सबैमा धान रोपाई दिवस 🌿🌿असार 15 को सुभकामना🙏
28
60
127
Anand Basnet🇳🇵 Retweeted
@hardlife371
🌱 Hard life 🌱
21 hours ago
कतै शुभकामना कतै समवेदना छर्दैछु, जिउने नाममा औपचारिकता पुरा गर्दैछु । नमस्ते, धन्यवाद र माफ गर्नुस् है को सहरमा , आत्मीयता विहिन सम्बन्धको जालोमा पर्दैछु । मनको आँगनीमा सपनाको फुल फुल्न छाडेन, ओइलाएको फुल सँगै, म पनि थोरै मर्दैछु । ⬇️⬇️⬇️⬇️⬇️
9
38
69
Anand Basnet🇳🇵 Retweeted
@Anitasa60919549
Anita sapkota
a day ago
सुभ बिहानि साथै असार पन्ध्र (धान दिवस ) को सम्पुर्ण मित्रहरुलाइ सुभ कामना 🌺❤️❤️🥰🥰
10
9
170
Anand Basnet🇳🇵 Retweeted
@KripaSh97232562
Kripa Shrestha
a day ago
🙏 शुभ बिहानि 🙏 धेरै फरक हुदाे रहेछ हजुर छतमा गएर भिज्नु र छत चुहिएर भिज्नुमा ..
21
39
172
Anand Basnet🇳🇵 Retweeted
@Syangjali_kale
🇳🇵🌞Prakash☀️Poudel☁️बादल🌧️🇳🇵
21 hours ago
गाउँ छोडेर शहरमा के का ?असार पन्ध्र ? न खेत रोप्नु बस्छौ घरमा के का ?असार पन्ध्र ? न भैसीं छ न ठेकिमा दहि !सबै किनेर रमाएको भरमा के का ?असार पन्ध्र आपँ केरा चिउरा चिनी सबै बिदेशबाट खाने मात्रै करमा के का?असार पन्ध्र ? #बाँकीअंश👇️👇️
3
26
58
Anand Basnet🇳🇵 Retweeted
@hardlife371
🌱 Hard life 🌱
a day ago
उर्लियो बादल खुसी हुँदै आकाश छुनलाई अफ्ट्यारो पर्यो प्रकृति हेर्न सुर्य र जुनलाई , बन र पाखा बिछट्टै राम्रो वसन्त ऋतुमा त्यसैमा गायो कोइलिले मीठो सुरिलो भकामा .......
20
51
124
Anand Basnet🇳🇵 Retweeted
@SakkshiTiwari
Shakche Twary🧚🧜‍♀️
20 hours ago
चामल किनेर खाने मान्छे हु...। धान दिवसको शुभकामना दिनु खासै उचित ठानिन....🙃☺️..
8
24
82
Anand Basnet🇳🇵 Retweeted
@Banita05384231
😍बनिता😍
21 hours ago
अनि अाजकाल त सपना मा पनि अाउन छाड्यौ नि माया के हो खुट्टा भाचियाे कि क्या हो।😂😁😊
5
45
176
Anand Basnet🇳🇵 Retweeted
@pari509
प्रतिभा अधिकारी
a day ago
एउटा बिहानी येस्तो पनि आओस जहाँ आँखाहरु जिउदो रहनको लागि होइन जिन्दगी जिउनको लागि खुलोस..!!☕
6
11
117
Anand Basnet🇳🇵 Retweeted
@SRIJANA_7295
♥️mutu♥️
a day ago
जुन कुराको कमी छ ,, जुन कुरा आफूले पाउन सकिन्न त्यही कुराको अभावले बेला बेला मन पोल्ने रहेछ 😥😑🙄
14
41
108
Anand Basnet🇳🇵 Retweeted
@Indu43635917
❤️indu❤️
a day ago
जीवन भनेको धान्ने प्रक्रिया हो जसले जसरी सक्छ त्यसै गरि धान्छ। #शुभबिहानी ☕️🙏❤️ #दहिच्युराखानेदिनकोशुभकामना🙏 ❤️ #दही च्युरा खानुस दहि च्युरे नबन्नुस्🤭
19
38
95
Anand Basnet🇳🇵 Retweeted
@sirjna123
सिर्जना मगर
a day ago
छुट्टीएर खुसी मिल्ने भए छुट्टीएका रुखका पात हरु ओइलाउने थिएन्न होला..!!💔💔 #सुभ_रात्रि 🙏🙏 #सुभ_सपनी 😴😴
19
62
164
Anand Basnet🇳🇵 Retweeted
@prityshrestha01
Prity Shrestha
a day ago
शुभ बिहानी नमस्कार सबैलाई 🙏🙏 🌾सहनशिल त्यो गुण हो जो!! पदबाट होइन!! संस्कारबाट पाउन सकिन्छ!!🌾 जय राम जी कि जय हनुमान जी कि🙏🙏
Tweet media one
43
53
168