खेतीयोग्य जमिन लाई बेबस्ता गर्दै,अर्बौंको चामल किनेर कृषिमा क्रान्तिका कुरा गर्छौ उब्जाउ भुमी मासेर प्लटिङ्ग गरेर महङ्गोमा घडेरी बेच्छौ र त्यही पैसामा हामी नेपाली अर्काको देशको चामल किनेर खान्छौ अनि
धान रोपाई दिवस मनाउछौ...✍️✍️
🌿🌿सबैमा धान रोपाई दिवस
🌿🌿असार 15 को सुभकामना🙏
कतै शुभकामना कतै समवेदना छर्दैछु,
जिउने नाममा औपचारिकता पुरा गर्दैछु ।
नमस्ते, धन्यवाद र माफ गर्नुस् है को सहरमा ,
आत्मीयता विहिन सम्बन्धको जालोमा पर्दैछु ।
मनको आँगनीमा सपनाको फुल फुल्न छाडेन,
ओइलाएको फुल सँगै, म पनि थोरै मर्दैछु ।
⬇️⬇️⬇️⬇️⬇️
गाउँ छोडेर शहरमा के का ?असार पन्ध्र ?
न खेत रोप्नु बस्छौ घरमा के का ?असार पन्ध्र ?
न भैसीं छ न ठेकिमा दहि !सबै किनेर
रमाएको भरमा के का ?असार पन्ध्र
आपँ केरा चिउरा चिनी सबै बिदेशबाट
खाने मात्रै करमा के का?असार पन्ध्र ?
#बाँकीअंश👇️👇️
उर्लियो बादल खुसी हुँदै आकाश छुनलाई
अफ्ट्यारो पर्यो प्रकृति हेर्न सुर्य र जुनलाई ,
बन र पाखा बिछट्टै राम्रो वसन्त ऋतुमा
त्यसैमा गायो कोइलिले मीठो सुरिलो भकामा .......